Rule 99
प्रभाव पार्न नहुने
: सशस्त्र प्रहरी कर्मचारीले आफ्नो नोकरी सम्बन्धी कुरामा मतलब साध्य गर्ने उद्देश्यले आफूभन्दा माथिका अधिकृत माथि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्नु हुँदैन ।